सुदूरपश्चिम कांग्रेस सचेतकमा खड्का
setopati.com · Mon Jun 08 11:14:00 GMT 2026

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले सरस्वती खड्कालाई प्रमुख सचेतकमा मनोनयन गरेको छ।
कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार खड्कालाई सचेतकमा मनोनीत गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)