मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सरकारी कार्यालयको विद्युत् महसुल अब डिजिटल माध्यमबाट भुक्तानी हुने

ekantipur.com · Thu Oct 08 08:46:45 GMT 2026

सरकारी कार्यालयको विद्युत् महसुल अब डिजिटल माध्यमबाट भुक्तानी हुने

नयाँ व्यवस्थाले समयमै महसुल भुक्तानी सुनिश्चित गर्दै बक्यौता, विलम्ब शुल्क र ठूलो रकम अग्रिम निकासा गर्नुपर्ने समस्या घटाउने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)