वीरगन्जका मेयर राजेशमान सिंहसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
baahrakhari.com · Mon Jun 08 11:19:48 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले गलत लिखत, सरकारी कागजात सच्याउने, सरकारी कागजात नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
राजेशमान सिंह
अख्तियार दुरुपयोग अनुसन्धान आयोग