मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोसीमा अल्पमतको सरकारले अध्यादेशमार्फत ल्यायो साढे ३६ अर्बको बजेट 

nayapatrikadaily.com · Fri Jun 16 00:19:00 GMT 2023

प्रत्यक्षलाई दुई र समानुपातिक सांसदलाई एक करोड छुट्याइयो, विपक्षी गठबन्धनको बहिष्कार

अल्पमतमा परेको कोसी प्रदेश सरकारले बिहीबार आगामी आर्थिक वर्ष ०८०/८१ का लागि अध्यादेशमार्फत बजेट प्रस्तुत गरेको छ । एमाले–राप्रपा सहभागी सरकारका मुख्यमन्त्री तथा आर्थिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालयको सभा हलमा ३६ अर्ब ३४ करोड २४ लाख १० हजारबराबरको अनुमानित बजेट प्रस्तुत गरेका हुन् । चालू आवभन्दा ९%ले घटाएर बजेट ल्याइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)