ट्रु कलर एपबाट यसरी हटाउनुहोस् आफ्नो नाम र फोन नम्बर
techpana.com · Thu Sep 23 16:33:07 GMT 2021
काठमाडौं । ट्रु कलर यस्तो एप हो , जसको माध्यमबाट कुनै प्रयोगकर्ताको नाम र सम्बन्धित अन्य जानकारी थाहा पाउन सकिन्छ । सबैभन्दा पहिला यो कुरा जान्न जरुरी छ कि आखिर ट्रुकलरले काम चाहिँ कसरी गर्छ ।
आज हामी तपाईंलाई यही विषयमा बताउँदै छौं । जब कुनै पनि प्रयोगकर्ताले ट्रुकलर एप डाउनलोड गरी त्यसमा लगईन गर्दछ, सबैभन्दा पहिला एपले उक्त व्यक्तिलाई केही अनुमति माग्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)