मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल : हैदरावादको दोस्रो हार, लखनउ पाँचौं स्थानमा

lokaantar.com · Mon Apr 04 23:52:17 GMT 2022

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदरवादले लगातार दोस्रो हार व्यहोरेको छ ।

मुम्बईमा सोमबार राति भएको खेलमा लखनउ सुपर जायन्टसँग १२ रनले पराजीत हुँदै हैदरवादले लगातार दोस्रो हार व्यहोरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)