जसपा नेपालको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल
ratopati.com · Thu Oct 08 08:53:32 GMT 2026

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति जारी रहेको छ । बैठकमा जसपा नेपालको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ ।
हिजोदेखि सुरु भएको बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमाथि छलफल भइरहेको पार्टीका सचिव शैलेन्द्र साहले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)