मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेस्सीको बिदाइमा रोनाल्डोले भने - तिमीले बनाएको इतिहास सधैँ रहनेछ

nepalviews.com · Thu Oct 08 08:54:59 GMT 2026

काठमाडौं । पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्ना लामो समयदेखिका प्रतिद्वन्द्वी लियोनल मेस्सीको प्रशंसा गरेका छन् । अर्जेन्टिनाका महान् खेलाडी मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट भावुक बिदाइ लिएपछि रोनाल्डोले उनको सम्मानमा सन्देश लेखेका हुन् ।

बुधबार मेस्सीले सामाजिक सञ्जालमा गरेको पोस्टको जवाफ दिँदै रोनाल्डोले यस्तो सन्देश लेखेका हुन् । त्यसको एक दिनअघि ब्युनस आयर्समा अर्जेन्टिनाले बेनिनसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यही खेलमार्फत घरेलु मैदानका प्रिय खेलाडी तथा विश्व फुटबलका चर्चित स्टार मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट भावुक बिदाइ लिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)