गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत भेटिए
gorkhapatraonline.com · Thu Oct 08 08:54:51 GMT 2026

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित गोक्यो क्षेत्रबाट फर्कने क्रममा बेपत्ता भएका एक चिनियाँ पर्यटकको शव जटिल र विकट भौगोलिक खोचबाट फेला पारी निकालिएको छ ।
छिमेकी मुलुक चीनका नागरिक चेन छियान गोक्यो क्षेत्र भ्रमण गरी फर्कने क्रममा हराएपछि खोजी तीव्र पारिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)