मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एल निनोको कहर डिसेम्बरमा झन् उत्कर्षमा पुग्ने चेतावनी

bishowkhabar.com · Thu Oct 08 08:57:16 GMT 2026

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले प्रशान्त महासागरको समुद्री सतहको तापक्रम असामान्य रूपमा बढेसँगै एल निनो तीव्र बन्दै गएको र आगामी डिसेम्बरमा उत्कर्षमा पुग्ने जनाएको छ । संगठनले यस पटकको एल निनो सन् १९५० यताकै सबैभन्दा शक्तिशालीमध्ये एक हुनसक्ने चेतावनी दिएको छ ।

डब्लुएमओका प्रमुख सेलेस्ट साउलोले एल निनो ‘दृढ रूपमा स्थापित र तीव्र गतिमा सुदृढ भइरहेको’ बताए । उनका अनुसार यो अवस्था सन् २०२७ को फेब्रुअरीसम्म कायम रहने सम्भावना झण्डै शत प्रतिशत छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)