औद्योगिक जनशक्ति उत्पादनको थालनी
gorkhapatraonline.com · Fri Nov 04 00:32:41 GMT 2022
रङ्गेली समाचारदाता
विराटनगर, कात्तिक १८ गते । मनमोहन प्राविधिक विश्वविद्यालयले औद्योगिक जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रममा भर्ना आह्वान गरेको छ। सुनसरी–मोरङ औद्योगिक कोरिडोरअन्तर्गत मोरङको बूढीगङ्गा–४ मा रहेको विश्वविद्यालयले उद्योगमा आवश्यक जनशक्ति उत्पादन गर्ने योजनाअनुरूप स्कल अफ इन्जिनियरतर्फ बीई इन सिभिल र बीई इन इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङका कार्यक्रममा भर्ना आह्वान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)