सयौं रोपनीमा फैलिएको फार्म हाउसमा हुँदैछ राजकीय सम्मानका नानाको अन्त्येष्टि
sutranews.com · Thu Oct 08 08:58:06 GMT 2026

काठमाडौं । बलिउड लिजेन्ड नाना पाटेकर अब हामीमाझ रहेनन् । ७५ वर्षको उमेरमा उनको निधिन भएपछि भारत सरकारले अन्येष्टिमा राजकीय सम्मान दिने निर्णय गरेको छ ।गोवास्थित निजी निवासमा बिहीबार नानाको निधन भएको हो । साँझ ५ बजेसम्म उनको पार्थिव शरीरलाई पुणेमा ल्याउने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)