मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले स्थायी कमिटी बैठकमा बदलिएको दृश्य, महासचिव पोखरेल अध्यक्ष ओलीको छेउबाट टाढा

setopati.com · Thu Oct 08 09:11:28 GMT 2026

नेकपा एमालेको स्थायी कमिटी बैठकमा यसपटक विगतका बैठकभन्दा फरक दृश्य देखिएको छ।

यसअघिका पार्टी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको छेउमै महासचिव शंकर पोखरेल बस्ने परम्परा रहँदै आएको थियो। तर, यसपटकको बैठकमा भने पोखरेल अध्यक्ष ओलीको छेउमा छैनन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)