मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रशिक्षक अलमुताइरीको तर्क: पहिलो हाफको गल्ती पेनाल्टी, भन्छन: त्यो नभएको भए नतिजा सायद फरक हुन्थ्यो

pahilopost.com · Mon Jun 07 18:34:24 GMT 2021

काठमाडौं: नेपाली फूटबल टोलीले जोर्डनसँगको खेलमा पराजय ब्यहोरेपछि नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीहरुले राम्रो खेलेको प्रतिकृया दिए। उनले खेलमा जोर्डनले पेनाल्टी पाएसँगै खेलको नतिजा खराब भएको प्रतिकृया दिए।

‘आज हामीले राम्रो खेलेका थियौं। पहिलो हाफमा एउटै गल्ती भयो: पेनाल्टी। यदि त्यो पेनाल्टी थिएन भने नतिजा फरक हुन सक्थ्यो,’ प्रशिक्षक अलमुताइरीले भने, ‘हामीले हाम्रो खेलाडीको पनि ध्यान राख्नुपर्ने हुन्छ। यसमा खेलाडीलाई दोष दिनुहुँदैन, उनीहरुले भर्खर त साँच्चिकै फुटबल खेल्न थाल्दैछन्।’

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)