पहिलो हाफमा पोर्चुगलविरुद्ध बेल्जियमलाई अग्रता
baahrakhari.com · Sun Jun 27 19:52:00 GMT 2021
काठमाडौं । १६ औँ सस्करणको युरोकप फुटबल अन्तर्गत अन्तिम १६ को चौँथो खेलमा अहिले बेल्जियम र साविकको विजेता पोर्चुगल प्रतिस्पर्धा गरि रहेका छन् ।
स्पेनको सेभियामा भइरहेको खेलको पहिलो हाफ सकिँदा बेल्जियमले पोर्चुगलमाथि १–० गोलको अग्रता बनाएको छ । बेल्जियमका लागि खेलको ४२ औँ मिनेटमा थोर्गान हाजार्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)