एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारीको पदबहाली
ekantipur.com · Thu Oct 08 09:15:38 GMT 2026

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारीको पदबहाली
पार्टीको स्थायी कमिटी बैठकका क्रममा बिहीबार अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)