आइपिएलसँग फेरि जुध्दै पाकिस्तान सुपर लिग
setopati.com · Thu Oct 08 09:20:00 GMT 2026
पाकिस्तान सुपर लिग (पीएसएल) को १२औँ संस्करण पनि इन्डियन प्रिमियर लिग (आइपिएल) सँगै आयोजना हुने भएका छन्।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पीएसएल २०२७ मार्च १८ देखि मे २ सम्म सञ्चालन गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)