शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
reportersnepal.com · Thu Oct 08 09:20:47 GMT 2026

बागमती, २२ असोज । हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा आजभन्दा १० वर्षअघिसम्म शिक्षण पेसामा आबद्ध थिए ।
गणित विषयमा स्नातक तथा योजना व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन गरेका लामाले मनहरी गाउँपालिका–१ मकरीस्थित बालजीवन ज्योति माध्यमिक विद्यालयमा अध्यापन गरिरहँदा उनमा कृषि उद्यमतर्फको रुचि जागेर आयो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)