मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले स्थायी कमिटी बैठक : फेरियो महासचिवको आसन

baahrakhari.com · Thu Oct 08 09:26:00 GMT 2026

काठमाडौं । नेकपा (एमाले)मा महासचिवको आसन फेरिएको छ । स्थायी कमिटी बैठकमा महासचिव शंकर पोखरेल उपाध्यक्षपछिको आसनमा देखिएका छन् ।

सामान्यतयाः अरु बेलाका बैठकमा महासचिव अध्यक्ष केपी शर्मा ओलीको छेउमा हुने गर्थे । तर, स्थायी कमिटी बैठकमा अध्यक्षसँग एकातर्फ वरिष्ठ नेता विद्या भण्डारी र अर्कोतर्फ उपाध्यक्ष रामबहादुर थापा बादल छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)