स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा सागर घिमिरे
swasthyakhabar.com · Thu Jan 13 11:19:56 GMT 2022
काठमाडौं- स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुखमा सागरप्रसाद घिमिरे आएका छन्। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको २६ गतेको निर्णय अनुसार घिमिरेलाई स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।
वरिष्ठ जनस्वास्थ्य प्रशासक घिमिरे बागमती प्रदेश स्वास्थ्य निर्देशनालयमा कार्यरत थिए। घिमिरे १० औं तहका कर्मचारी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)