विश्वमा कोरोना अपडेट : कुन देशको अवस्था कस्तो ? (तथ्यांकसहित)
lokpath.com · Sun Jun 13 17:33:31 GMT 2021
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण हालसम्म विश्वभर ३८ लाख १३ हजार ४ सय ५८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वमा २ हजार ९ सय ६३ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै हालसम्म विश्वका १७ करोड ६५ लाख ८५ हजार १२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १६ करोड ६० लाख २ हजार ३ सय १० जना संक्रमणमुक्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)