‘कक्रोच जनता पार्टी’ बनाउनु अघि अभिजित दीपके के गर्दै थिए ?
nepalpress.com · Mon Jun 08 11:20:22 GMT 2026
काठमाडौं। कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपकेले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै देशभरका विभिन्न सहरमा युवासँग मिलेर प्रदर्शन गर्ने घोषणा गरेका छन्।
भिडियो सन्देशमार्फत दीपकेले धर्मेन्द्र प्रधानले शनिबारसम्म पनि राजीनामा नदिए देशभरका युवालाई साथमा लिएर दिल्लीमा बृहत् विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)