म्यानचेस्टर सिटीको अपिलमा राजनीतिक हस्तक्षेपको डर
nepalviews.com · Thu Oct 08 09:50:48 GMT 2026
काठमाडौं । म्यानचेस्टर सिटीविरुद्धको फैसला कमजोर देखाउने खालका एन्डी बर्नहमका टिप्पणीबाट केही प्रिमियर लिग क्लबहरू ‘आश्चर्यचकित’ बनेपछि उनीहरू अहिले अपिल प्रक्रियामा राजनीतिक हस्तक्षेप हुन सक्ने भन्दै ‘चिन्तित’ रहेको स्रोतहरूले बीबीसी स्पोर्ट्सलाई बताएका छन् ।
वरिष्ठ क्लब अधिकारीहरूका अनुसार प्रिमियर लिगको आर्थिक नियम उल्लंघनमा म्यानचेस्टर सिटी दोषी ठहरिएपछि क्लबका मालिकहरूले क्लब बेच्ने निर्णय गरे आफू ‘वास्तवमै चिन्तित’ हुने प्रधानमन्त्रीले बीबीसीसँग बताएपछि उनीहरू स्तब्ध भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)