मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपाल र भारत पस्न ‍मस्कको इन्टरनेट कम्पनी स्टारलिंकलाई किन कठिन ?

clickmandu.com · Thu Oct 08 09:52:51 GMT 2026

काठमाडौं । अमेरिकी अर्बपति इलोन मस्कको स्याटेलाइट इन्टरनेट कम्पनी ‘स्टारलिंक’ (स्पेसएक्सको सहायक कम्पनी) ले दक्षिण एसियाली बजारमा आफ्नो सञ्जाल विस्तार गर्न तीव्र प्रयास गरिरहेको छ ।

छिमेकी राष्ट्र भारतमा पाँच वर्षदेखि प्रवेशको तयारी गरिरहेको स्टारलिंकले नेपालमा पनि सेवा सुरु गर्न उच्च राजनीतिक र प्रशासनिक तहमै लबिइङ गरिरहेको छ । तर, दुवै देशमा यो कम्पनीले स्थानीय कानुन, राष्ट्रिय सुरक्षा संवेदनशीलता र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सम्बन्धी कडा कानुनी प्रावधानहरूको सामना गर्नुपरिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)