मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेमा फेरियो महासचिव पोखरेलको आसन

ratopati.com · Thu Oct 08 09:58:05 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) मा महासचिवको आसन परिवर्तन भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकमा महासचिव शङ्कर पोखरेल उपाध्यक्षपछिको आसनमा बसेका छन्।

यसअघिका बैठकमा महासचिव अध्यक्ष केपी शर्मा ओलीको छेउमा हुने गर्थे । तर, स्थायी कमिटी बैठकमा अध्यक्षसँग एकातर्फ वरिष्ठ नेता विद्या भण्डारी र अर्कोतर्फ उपाध्यक्ष रामबहादुर थापा बादलको आसन मिलाइएपछि महासचिव पोखरेल उपाध्यक्ष भन्दा पछि बसेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)