मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सन्तान जन्मेको एक वर्ष मै एक्सन–स्टन्टमा रेखा

kalakarmi.com · Thu Oct 08 09:56:14 GMT 2026

काठमाडौं– अभिनेत्री रेखा थापाको आगामी फिल्म ‘३६ को आँकडा’ मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । त्यसो त रेखा थापाद्वारा अभिनित अधिकांश फिल्ममा उनको दमदार अभिनयसँगै एक्सन अवतार पनि हेर्न पाइने छ भन्ने कुरा दर्शकका लागि नयाँ कुरा होइन ।

यही ट्रेण्डलाई निरन्तरता दिँदै रेखाले ‘३६ को आँकडा’ मा पनि निकै दमदार एक्सन प्रस्तुत गरेकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)