दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा
newsofnepal.com · Thu Oct 08 10:09:30 GMT 2026

काठमाडौँ।
एनसेलले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार सेवाहरु प्रदान गर्न थालेको छ। यो टावरको सञ्चालन पश्चात् मार्माको लट्टीनाथ क्षेत्रका स्थानीय बासिन्दाहरुले दूरसञ्चार सेवाको पहुँचबाट प्रत्यक्ष लाभ लिन थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)