मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डाक्टर पलायनको चिन्ता

ekantipur.com · Fri Jan 19 00:54:36 GMT 2024

मुलुकबाट हरेक वर्ष अदक्ष कामदार मात्र, होइन दक्ष व्यक्तिहरू पनि ठूलो संख्यामा विदेश पलायन भइरहेका छन् ।

यही गतीमा दक्ष जनशक्ति विदेश पलायन भए अबको १० वर्षपछि मुलुकमै बसेर आफ्नो स्वाथ्य उपचार पनि गर्न नपाउने दिन आउँछ । के हाम्रा दलका शीर्ष नेता र नीति निर्माताहरूले त्यसबारे गम्भीर ढंगले चिन्तनमन्थन थालेका छन् ? दक्ष जनशक्तिलाई मुलुकमै रोक्ने र आकर्षक तलब भत्तासहितको रोजगारी दिलाउनेबारे छलफल थालेका छन् ?

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)