काठमाडौँ–तराई फास्ट ट्र्याक : एक दशकमा ५० प्रतिशतमात्रै प्रगति
ratopati.com · Thu Oct 08 10:15:00 GMT 2026

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेस द्रुतमार्ग’ (फास्ट ट्रयाक) को निर्माण सुरु भएको एक दशक पार भएको छ । हालसम्म यस आयोजनाको समग्र भौतिक प्रगति ५० प्रतिशत पुगेको नेपाली सेनाले जनाएको छ ।
आयोजना सुरु भएको एक दशकमा आधामात्रै काम सकिएको र कुल खर्च ९४ अर्ब रुपैयाँ नाघेको छ । निर्धारित म्यादभित्र काम सम्पन्न नहुने भएपछि सरकारले तेस्रो पटक आयोजनाको म्याद तीन वर्ष थप गरी २०८६ चैतसम्म पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)