बेनी बजारमा रातो च्याउको माग बढी
ratopati.com · Thu Aug 28 18:49:00 GMT 2025

म्याग्दी । बेनी बजारमा रातो च्याउको खपत हुने भएकाले व्यवसायीले माग धन्न सकिरहेका छैनन् । रातो च्याउ स्वादिलो र पोसिलो हुने भएकाले पनि उपभोक्ताको रोजाइमा पर्ने गरेको हो ।
यही भदौ १० गते बेनी बजारमा रातो च्याउ बेच्न आएका रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीका लगीन छन्त्यालको डोको ३० मिनेटमा रित्तियो । कुइनेमङ्गलेको जङ्गलबाट ल्याएको २० किलो रातो च्याउ बजारका उपभोक्ताले खोसाखोस गरेर किनेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)