अदृश्य शक्तिको इसारामा कांग्रेसलाई विभाजन गर्न खोजिँदैछ -प्रकाशमान सिंह
kendrabindu.com · Thu Oct 08 10:21:24 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले अदृश्य शक्तिको इसारामा पार्टीलाई विभाजन गर्ने कोसिस भइरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा काठमाडौं महानगर अधिवेशन उद्घाटन गर्दै नेता सिंहले कांग्रेसलाई कमजोर र विभाजित अदृश्य शक्ति सक्रिय रहेको भन्दै उनीहरुको स्वार्थ पूरा हुन नदिने उल्लेख गरे । उनले कांग्रेसको इतिहास, विधान र स्थापित परम्परा विपरीत कसैले पनि कार्य गर्न नहुनेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)