मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

khabarhub.com · Thu Oct 08 10:24:16 GMT 2026

काठमाडौं – टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई साडीमा नचिनेको प्रसङ्गप्रति आपत्ति जनाएकी छन् । विपिनले ‘प्रकाश सुबेदी शो’मा इभाको साडी लगाएको तस्बिर देखेर पनि उनलाई चिन्न नसकेपछि यो विषय अहिले सामाजिक सञ्जालमा चर्चामा आएको हो।

‘कबड्डी ५’को प्रचारका क्रममा कार्यक्रममा पुगेका विपिन र दयाहाङ राईलाई सञ्चालक प्रकाश सुवेदीले स्क्रिनमा इभाको तस्बिर देखाउँदै चिनाउन खोजेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)