नेप्से सामान्य अङ्कले बढ्यो, कारोबार रकम चार अर्ब नजिक
canadanepal.com · Thu Oct 08 10:23:31 GMT 2026

काठमाडौँ - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्सेका) अनुसार नेप्से परिसूचक २ दशमलव ३१ अङ्कले बढेर २ हजार ५७४ दशमलव ६५ विन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव ८१ अङ्कले बढेर ४६२ दशमलव ०४ विन्दुमा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)