इरानमा सैन्य शक्ति देखाउने ट्रम्पको प्रयास कसरी बदलियो रणनीतिक चुनौतीमा?
setopati.com · Thu Oct 08 10:25:46 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य शक्तिको प्रदर्शन गर्दै इरान विरूद्ध युद्ध सुरू गरेका थिए। तर युद्ध सुरू भएको सात महिना पुग्दा त्यसको अर्को तस्बिर देखिन थालेको भनेर द न्युयोर्क टाइम्सले लेखेको छ।
अमेरिका मध्यपूर्वका केही संवेदनशील सैन्य अड्डाबाट सैनिक र सैन्य उपकरण हटाइरहेको छ। खाडी क्षेत्रमा रहेका आफ्ना सैन्य संरचनाको भविष्यबारे अमेरिकी रक्षा मन्त्रालयले पुनर्विचार गरिरहेको छ। र, सबभन्दा प्रतीकात्मक घटनाका रूपमा बेलायतको रोयल एयर फोर्स फेयरफोर्डबाट १२ वटा बी–१ बमवर्षक विमान अमेरिका फिर्ता लगिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)