कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाउने
gorkhapatraonline.com · Tue Nov 01 00:37:27 GMT 2022
ललितपुर, कात्तिक १५ गते ।
नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने निर्वाचनको तयारी तीव्र बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)