इरानको बहराइनलाई चेतावनी
deshsanchar.com · Mon Jun 29 13:40:46 GMT 2026

पश्चिम एसियामा तनाव पुनः चर्किरहेका बेला इरानले बहराइनलाई कडा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहराइनलाई आफ्नो सीमा ननाघ्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)