जापानमाथि उत्कृष्ट पुनरागमन गर्दै ब्राजिल प्रि-क्वाटरफाइनलमा
deshsanchar.com · Mon Jun 29 19:25:43 GMT 2026
विश्वकप फुटबलमा जापानले प्रि-क्वाटरफाइनलमा स्थान बनाएको छ। जापानसँगको प्रतिस्पर्धात्मक खेलमा १-० ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै खेलमा २-१ को जित निकाल्दै पाँच पटकको विश्वच्याम्पियन ब्राजिलले प्रि-क्वाटरफाइनलमा स्थान बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)