मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

deshsanchar.com · Mon Jun 29 14:48:28 GMT 2026

काठमाडौँ – सरकारले जनताको जलविद्युत् कार्यक्रममार्फत अगाडि बढाएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणको काम सुरु भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै भौतिक निर्माण अगाडि बढेको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)