विपन्न तथा पिछडिएका समुदायका ११ जोडीको सामूहिक विवाह
deshsanchar.com · Mon Jun 29 14:55:28 GMT 2026

मोरङ – विपन्न तथा पिछडिएका समुदायका एघार जोडीको विराटनगरमा सामूहिक विवाह गरिएको छ। विराटनगरस्थित महेश्वरी महिला मञ्चले सोमबार मोरङका विभिन्न स्थानमा बसोबास गर्दै आएका जोडीको सामूहिक विवाह गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)