भारतबाट यो साताभित्रै १० लाख डोज ‘कोभिसिल्ड’ खोप आउँदै
news24nepal.tv · Mon Oct 04 01:05:46 GMT 2021
काठमाडौं । दशैं अघिनै भारतबाट १० लाख डोज खोप नोपल आउने भएको छ । भारतको सिरम ईन्स्टिच्यूटमार्फत कोभिसिल्डको १० लाख मात्रा खोप यो हप्ताभित्रै आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपाल सरकारले भारतसँग खरिद गरेको २० लाख डोजको पूरकको खोप नेपाल ल्याउन लागिएको हो । यसअघिनै आयात गर्नुपर्ने कोभिसिल्ड भारतमामै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नेपाललाई खोप दिएको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)