चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई सरकारको निर्देशन
himalpress.com · Thu Oct 08 10:39:44 GMT 2026

काठमाडौँ- नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडा बढाइएको भन्ने गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीसँग छलफल गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) को सक्रियतामा क्यानले बिहीबार सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलमा बोलाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)