अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकलाई एक महिनाभित्र सम्पर्कमा आउन निर्देशन [भिडियो]
hamrakura.com · Thu Oct 08 00:00:00 GMT 2026

काठमाडौँ। अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयमा नफर्किएका तथा लामो समयदेखि सम्पर्कमा नरहेका प्राध्यापकलाई सरकारले कारबाही गर्ने भएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्यस्ता प्राध्यापकबाट भत्ता अशुली तथा जरिवाना तिराउने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)