साउदीको २ वटा विमानस्थलमा हुथी आक्रमण, ३ जनाको मृत्यु
kathmandupati.com · Thu Oct 08 10:41:13 GMT 2026

काठमाण्डु – साउदी अरेबियाका दुई अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।
आभामा एक इजिप्टेली र एक अल्जेरियाली तथा रियादमा एक सुडानी नागरिकको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)