कांग्रेसमा निर्विकल्प कोही छैन, निष्पक्ष निर्वाचन होस् : श्यामकृष्ण खड्गी
lokaantar.com

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले निष्पक्ष र भयरहित निर्वाचनको माग गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)