कांग्रेस नेतृत्व चयनका लागि आज हुन भनिएको मतदान स्थगित, भोलि बिहान ७ बजेदेखि मतदान
ekantipur.com · Thu Oct 08 10:35:52 GMT 2026

कांग्रेस नेतृत्व चयनका लागि आज हुन भनिएको मतदान स्थगित, भोलि बिहान ७ बजेदेखि मतदान
कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काका अनुसार अब भोलि बिहान ७ बजेबाट मतदान हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)