दसैंको चटारो: बर्दियामा माटोका मूर्ति बनाउन व्यस्त मूर्तिकार
ekantipur.com · Thu Oct 08 10:42:57 GMT 2026

दसैंको चटारो: बर्दियामा माटोका मूर्ति बनाउन व्यस्त मूर्तिकार
गुलरिया नगरपालिकाका १० जना मूर्तिकारले यस वर्ष एक सयभन्दा बढी दुर्गा मूर्तिका सेट तयार गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)