ग्लोबल आईएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, शून्य प्रतिशत किस्ताबन्दीमा क्रेडिट कार्ड सुविधा
himalpress.com · Mon Jun 08 11:32:12 GMT 2026

काठमाडौँ– ग्लोबल आईएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरुलाई भाटभटेनीका सम्पूर्ण स्टोरहरुबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा विशेष सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।
डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने र ग्राहकलाई आधुनिक वित्तीय सेवा दिने उद्देश्यले दुई संस्थाबीच व्यावसायिक सहयकार्य सुरुवात भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)