‘लालीबजार’ को कमाइ ९ करोड नजिक, अन्य ६ वटा फिल्मको कति ?
nepalpress.com · Mon Jun 08 11:30:25 GMT 2026

काठमाडौं । चलचित्र ‘लालीबजार’ को कमाइ ९ करोड नजिक पुगेको छ । वैशाख २५ गते रिलिज यस फिल्मले जेठ २४ गते आइतबारसम्म ८ करोड ७८ लाख ८ हजार १९८ रूपैयाँ ग्रस कमाइ गरेको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार गत आइतबारसम्म यस फिल्मले २ लाख ९८ हजार २२७ वटा टिकट बिक्री गर्न सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ