मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनकुटामा म्याद गुज्रिएका अखाद्य वस्तु जफत

gorkhapatraonline.com · Thu Oct 08 10:46:34 GMT 2026

धनकुटाको पाख्रीबासमा चाडपर्वलक्षित छडकने बजार अनुगमन गरिएको छ । अनुगमनबाट म्याद गुज्रिएका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ ।

पाख्रीबासमा सञ्चालित एक दर्जन होटल र खुद्रा तथा किराना पसलहरूमा अनुगमन गरी म्याद गुज्रिएका अखाद्य वस्तु नष्ट गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)