मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जिम्बाब्वेविरुद्धको पहिलो एकदिवसीयमा भारत १० विकेटले विजयी

farakdhar.com · Fri Aug 19 01:02:14 GMT 2022

जिम्बाब्वेविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा भारत १० विकेटले विजयी भएको छ । बिहीबार सम्पन्न खेलमा जिम्बाब्वेले दिएको १९० रनको लक्ष्य भारतले ३०.५ ओभरमा बिनाविकेटकाे क्षतिमा पूरा गर्‍यो ।

उसका लागि शुभमन गिल र शिखर धवनले उत्कृष्ट ब्याटिङ गरे । ७२ बलको सामना गरको गिलले १० चौका र एक छक्कासहित अविजित ८२ रन बनाए । धवनले ११३ बलमा ९ चौकासहित नटआउट ८१ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)